काँग्रेस महाधिवेशन : प्रदेश १ का १४ जिल्लामा को–को छन् सभापतिका दाबेदार ?
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ७ साउन

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै जिल्लाहरुमा पनि नेतृत्वको होडबाजी सुरु भएको छ । सोही क्रममा प्रदेश १ का सबैजसो जिल्लामा सभापति पदका आकांक्षीहरु नेताहरुको विश्वास आर्जन गर्न र कार्यकर्ताहरुको मन जित्ने अभियानमा जुट्न थालेका छन् । काँग्रेसको जिल्ला…

कांग्रेस सांसद अमरेशकुमार सिंहले दिए पदबाट राजीनामा
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ६ साउन 

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण उनले सांसद पदबाट राजीनामा दिएका हुन् । नेता सिंहले कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएका छन् । राजीनामा पत्रमा उनले महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील…

बलि (कुर्वान) दिने पर्व बकर इद
रासस

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इद उल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिना अर्थात् दिल हिज्जाको…

नेपाल समूहको रणनीति : सके ओलीलाई अध्यक्ष र दल नेताबाट हटाउने, नसके नयाँ पार्टी गठन गर्ने
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ५ साउन

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारमा सहभागी हुने–नहुने विषयमा सांसदहरूसँग सुझाव मागेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने सांसदहरूसँग उनले मंगलबार बानेश्वरस्थित अर्याल होटलमा भएको छलफलमा सुझाव मागेका हुन् । “उहाँले सरकारमा जाने–नजाने विषयमा सुुुझाव माग्नुभयो ।…

आगोसँग खेल्ने काम नगर्नुस् : प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ साउन 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी आगो भएको कारण आगोसँग नखेल्न चेतावनी दिएका छन् । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा सांसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आगो भएको भन्दै आगोसँग खेले…

विश्वासकाे मत माग्दा प्रधानमन्त्री देउवाले गरेकाे सम्बाेधनकाे पूर्णपाठ
शेरबहादुर देउवा, प्रधानमन्त्री

माननीय सभामुख महोदय, प्रतिनिधि सभा विघटन पश्चात सम्मानीय सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुर्नस्थापित भएको छ । आज सभाको आठौं अधिवेशन प्रारम्भ भईरहेको छ । म सबैभन्दा पहिले सबै माननीय सदस्यहरुलाई हार्दिक बधाई दिन चाहन्छु । नेपाली जनताको ठूलो त्याग,…

एक पत्रकारको कोभिड डायरी – मृत्युको छायासँगको साक्षात्कार
अजवी पौड्याल

बन्द कोठाभित्र मुर्दा शान्ति छ । वरपर विल्डिङ बनाइरहेको आवाजले बेलाबेला झस्काउँछ, मलाई । ड्याङडुङ र घ्यार्रघुर्रको चर्को कम्पनले भित्रैसम्म झस्काउँछ । आइसोलेसन सेन्टरको झ्यालबाहिर परेवाका जोडीहरु पिरती साटिरहेका छन् । घरी सिसामा ट्वाक ट्वाक ठुँग्दै मलाई बोलाउँछन् त घरी…

‘मलाई अनुहार चाहिँदैन,जात चाहिँदैन,झण्डा पनि चाहिँदैन, मलाई काम चाहिन्छ’ : प्रभाकर
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३० असार 

म तपाईंहरुसँग सहकार्य गर्न, नेपालको अर्थतन्त्रको समस्या बुझ्न, आफ्नो इच्छाशक्ति र क्षमताले सकेसम्म गति प्रदान गर्न, गरिबीको मारमा परेका जनता तथा उत्पीडन खेपिरहेका श्रमिकलाई राहत पुर्‍याउन, व्यापार व्यवसाय क्षेत्रमा आएको संकटमा मल्हम लगाउन, कोभिड सिर्जित समस्या समाधान गर्न भुमिका खेल्ने…

सदनमा प्रवक्ता श्रेष्ठको दाबी–७६ (५) मा (२) आकर्षित हुने भए अलग्गै धारा किन राख्नुपर्थ्यो ?
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २१ असार 

नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले संविधानको धारा ७६ (५) अनुसारको सरकार बनाउन सांसदहरू स्वतन्त्र रहेको दाबी गरेका छन् । उपधारा ५ मा २ आकर्षित हुने भए छुट्टै धारा किन राख्नुपर्थ्यो भनेर उनले प्रश्न गरेका छन्…