पुर्वजनमुक्ति सेनाको सम्मानमा बाटाेकाे नाम जनसेना पथ नामाकरण
गाेपी ज्ञवाली/नवलपरासी

पश्चिम नवलपरासीस्थित सुनवल- १३ मा एउटा बाटाेकाे नाम जनसेना पथ नामाकरण गरिएको छ । सुनवल नगरपालिका- १३ सुर्यवस्तीको एउटा टोलमा जाने बाटोको नाम पुर्वजनमुक्ति सेनाको सम्मानमा जनसेना पथ घोषणा गरिएको सुनवल नगरपालिका वार्ड नम्बर १२ का अध्यक्ष कृष्ण देवकोटाले बताएका…

महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका विश्वप्रकाशले सार्वजनिक गरे अवधारणापत्र (पूर्णपाठसहित)
शिखा पौडेल, काठमाडौँ/ ३ असोज

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो उम्मेदवारीलाई लिएर २४ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन्। नेता शर्माले झापा बिर्तामोडमा आज संविधान दिवसको अवसर पारेर आयोजना गरिएको एक कार्यक्रममार्फत अवधारणापत्र सार्वजनिक गरेका हुन्…

सिनेमा चर्चा: काेराेनाकालमा सामाजिकता र मानवता सिकाउने, ‘नुक्कड़’ (१९८६)
प्रभास, २ मंसीर, २०७८

सईद अख़्तर मिर्ज़ा भारतीय यथार्थवादी सिने परम्पराका एक उल्लेखनीय निर्देशक मानिन्छन्। ‘अरविन्द देसाई की अजीब दास्तान’ (१९७८), ‘अल्बर्ट पिन्टाे काे गुस्सा क्याें आता हैं’ (१९८०), ‘माेहन जाेशी हाज़िर हाे’ (१९८४), ‘सलिम लंगड़े पे मत राे’ (१९८९) जस्ता अत्यन्त जटिल, अत्यन्त…

सिद्धार्थ शुक्लाप्रति सलमान खानकाे त्याे मजाक
प्रभाष

सेप्टेम्बर २ मा टेलिभिजनका एक पपुलर स्टार सिद्धार्थ शुक्लाकाे कार्डिअक अरेष्टका कारण निधन भयाे। यससँगै बलिउडमा शाेककाे लहर फ‌ैलियाे। बलिउड सुपरस्टार सलमान खानले आफ्नाे ट्विटर अकाउन्टमा लेखे, ‘Gone too soon Siddharth.. u shall be missed. Condolences to the family …..

कथा : अतीतको स्मरण, भविष्यको खोजी
विश्वराज आचार्य

आज मलाइ मेरो बलापन को साथीको याद आयो। बिर्सन चाहेको त हैन मैले उसलाई, तर हरेक पटकका सम्झनाका कारण भने पक्कै हुने गर्दछ्न। घटनाहरूले पटक पटक उसलाई मेरो सामुन्नेमा उभ्याइ दिन्छ। आज पनि बिहानै हातमुख धोएर तौलियाले मुख पुछ्दै थिएँ…

‘भुवन शाेम’ (१९६९):- एक कालजयी सिनेमा
प्रभाष

आजकाे मेराे सिनेमा हाे, मृणाल सेनकाे ‘भुवन शाेम’। ‘भुवन शाेम’ लाई भारतमा न्यू वेभ सिनेमा (New Wave Cinema), आर्टहाउस सिनेमा (Arthouse Cinema) वा समानान्तर सिनेमा (Parallel Cinema) काे सुरुवात गर्ने सिनेमाकाे रूपमा लिइन्छ। ५१ वर्ष पहिले प्रदर्शन भएकाे ‘भुवन शाेम’…

१९ वर्षीया किशोरी बनिन् काँग्रेस वडा सभापति
शिखा पौडेल/काठमाडाैं, २० भदौ

मुलुकको ठूलो पार्टी नेपाली काँग्रेस महाधिवेशनको चटारोमा छ । काँग्रेसले देशैभर एकैसाथ वडा सम्मेलनहरू गरिरहेको छ । यसै सिलसिलामा काँग्रेस वडा सभापतिमा एक जना १९ वर्षीया किशोरी निर्वाचित भएपछि यस विषयलाई लिएर चर्चा परिचर्चा सुरु भएको छ । नयाँ पुस्ता…

राष्ट्रघाती एमसिसी खारेज अभियानमा एकताबद्ध हुन वाईसीएल नेता सेर्पालीको अपिल
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १८ भदौ

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल) का केन्द्रीय सदस्य तथा पूर्वमहासचिव सुबोधराज सेर्पालीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज अभियानमा एकताबद्ध भएर जुट्न सबैलाई अपिल गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता सेर्पालीले अमेरिकी दातृ निकाय एमसीसी…

बढ्दाे प्रचण्ड प्रभाव
गणतन्त्रनेपाल संवाददाता, काठमाडाैँ/ १७ भदाै

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र प्रतिनिधि सभामा तेस्रो ठूलो दल हो । संगठनका हिसाबले पनि माओवादी तेस्रो स्थितिमै देखिन्छ । तर, केन्द्रदेखि देशभरको प्रभावलाई केलाउँदा प्रचण्ड पहिलो नम्बरमा छन् । केन्द्र सरकारमा अर्थ र ऊर्जाजस्ता महत्वपूर्ण मन्त्रालय माओवादीका छन् ।…