जापानी दुतावासको सहयोगमा गढवामा सुधारिएको खाना पकाउने चुल्हो वितरण
आलोक भावुक

गढवा, १५ माघ । जापानी दुतवासको सहयोगमा गढवा गाउँपालिकाका नागरिकहरुलाई एक सय पचास थान सुधारिएको खाना पकाउने चुल्हो वितरण गरिएको छ । आइतवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा राजदूतावासका डेपुटी चिफ तामुरा ताकाहिरोको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे…

‘क़ला’ (२०२२):- एउटा अँध्याराे फिल्म जसमा जीवन छैन
प्रभाष

‘क़ला’ फिल्मकाे बारेमा मैले धेरै प्रशँसा सुने, पढे। ‘वाह, साँच्चिकै गज्जबकाे सिनेमा बनेछ लामाे समयपछि’ भन्ने भान पारिदियाे मेराे मनमा। त्यसपछि म याे सिनेमा खाेजेर हेर्न बसे। तपाईं विश्वास गर्नुहाेस् याे सिनेमा हेरेर म आश्चर्यचकित भए। याे देखेर आश्चर्यचकित भए…

आवश्यक भए लुम्बिनी प्रदेशकाे सञ्चार ऐन संशोधन गर्छाै: मन्त्री शर्मा
आलोक भावुक

दाङ, ४ पौष   लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेशको सञ्चार ऐनलाई आवश्यक परे संशोधन गर्ने बताउनु भएकाे छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३० ओैं स्थापना दिवस तथा २१ ओैं साधारणसभालाई सोमबार तुलसीपुरमा…

अमाेल पालेकरकाे नजरमा आफ्नै अभिनयका उत्कृष्ट पाँच भूमिका
प्रभाष

याे एकातर्फ खुशी बनाउने अनि अर्कातर्फ दु:खी बनाउने कुरा हाे कि मैले अभिनय गर्न छाेडेकाे लगभग २२ बर्ष भइसक्दा पनि मानिसहरु अझै मलाई मेराे फिल्म ‘गाेलमाल’ (१९७९) काे भूमिकाबाट याद गर्छन्। जब मानिसहरु अझै पनि म सँग यसकाे बारे कुरा…

को हुन् एमाले महासचिव पोख्रेललाई हराउने रेखा शर्मा
गणतन्त्रनेपाल समाचारदाता

घोराही । दाङ निर्वाचन क्षेत्र नं. २ मा नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य रेखा शर्मा निर्वाचित भएकी छिन्। एमालेका हेभीवेट उम्मेदवार एमाले महासचिव शंकर पोख्रेललाई १९६ मत अन्तरले हराउँदै शर्माले जित हासिल गरेकी हुन्। गठबन्धनको साझा उम्मेदवार रहेकी…

रवीन्द्रनाथ टैगोरको अन्तिम प्रेम
शरद

शरद ऋतुको पूर्ण चन्द्रमा । सफा आकाश । टिल्पिलाइरहेका अनगिन्ती तारा । यी सब दृश्य नियाल्न शान्ति निकेतनको बाल्कोनीमा रवीन्द्रनाथ टैगोर घन्टौं टोलाइरहन्थे । उनीभित्र केही गुम्सिएको थियो, सायद प्रेम वा इच्छा । उनको मुद्रा हेर्दा लाग्थ्यो कि एक काव्यिक…

समग्र देउखुरीको विकासका लागि गठबन्धनको जित आवश्यक :मन्त्री चौधरी
आलोक भावुक

गढवा,२९ कार्तिक समग्र देउखुरीको विकासका लागि गठबन्धनको जित आवश्यक रहेको लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री इन्द्रजित थारुले बताउनु भएको छ । पाँच दलीय गठबन्धनका कार्यकर्ता भेलालाई गढवा वडा नम्बर – ४मा भएको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो…

यो निर्वाचन संविधान रक्षा र निरंकुशताबीचको जनमतसंग्रह हो : दाहाल
गणतन्त्रनेपाल डटकम

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ का उम्मेदवार पुष्पकमल दाहालले द्वन्द्वपीडित सबैलाई समान रुपले सम्बोधन गर्नुपर्ने बताउनु भएकाे छ । चुनावी भेटघाट अन्तर्गत गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीमा भएको सभालाई सम्बोधन गर्दै दाहालले द्वन्द्वपीडितको समस्या अहिले बनेको…

भुमिहिन सुकुम्बासी लाई लालपुर्जा गठबन्धन सरकारले दिन्छ – मन्त्री थारु
आलोक भावुक/पुष्पा पाैडेल

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री ईन्द्रजीत थारु पुनः अहिले चुनावी मैदानमा होम्मिनु भएको छ। मन्त्री चौधरी आफ्नो पुरानै निर्वाचन क्षेत्र दाङ क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यका लागि निर्वाचनमा उम्मेदवारी दिनु भएको छ । सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा…