माओवादी केन्द्र गढवा कमिटीको दुई महिने बैचारिक, राजनीतिक तथा संगठनात्मक अभियान सुरु
आलोक भावुक

गढवा, १६ फागुन। माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीले दुई महिने बैचारिक, राजनीतिक तथा संगठनात्मक अभियान सुरु गरेको छ। नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका वडा नम्बर – ६ कमिटिका अध्यक्ष महेश कुमार अधिकारीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका उपाध्यक्ष…

बडका पथ सिचाई आयोजनाको पानी गढवाबासी सम्म पुर्‍याउँछौ : पालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, १५ फागुन। बडका पथ सिचाई आयोजनाको पानी गढवाबासी सम्म पुर्‍याउने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएकाे छ । बडका पथ सिँचाई खाद्य अधिकार समुह गढवाका-७ चन्दनपुरले आयोजक गरेको भेला लाई सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको…

स्वस्थ शरीर र प्राकृतिक जीवनशैली नभए सफल उद्यमी बन्न सकिन्न : अध्यक्ष विष्ट
तुल बहादुर कवँर मगर

देउखुरी, १४ फागुन । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वस्थ शरीर र प्राकृतिक जीवनशैली नभए सफल उद्यमी बन्न नसकिने बताउनु भएको छ। गाउँपालिकाकाे आयोजनामा आइतबारदेखि वडा नम्बर २ मा रहेको पशुवृद्वाश्रम परिसरकाे महिला भवन लालमटियामा सञ्चालित स्वास्थ जीवन जिउनकाे लागि…

गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालद्वारा ५ दिने लेखा तथा पल्स वित्तिय बिश्लेषण तालिम सञ्चालन गर्दै
आलोक भावुक

गढवा, १३ फागुन । गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालले सहकारी व्यवस्थापनका लागि ५ दिने लेखा तथा पल्स वित्तिय बिश्लेषण तालिम सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार समपन्न बैठकले गढवा गाउँपालिका भित्र रहेका क्रियाशील सहकारी संस्थाहरुलाई समेटेर ५ दिने लेखा…

माओवादी केन्द्र गढवा गाउँपालिका कमिटिको बैठक सम्पन्न
आलोक भावुक

गढवा, १३फागुन ।नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीको बैठक शनिबार गढवामा सम्पन्न भएको छ। माओवादी केन्द्र गढवा गाउँपालिका कमिटिकी उपाध्यक्ष दिपा पुनको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी माओवादि केन्द्र लुम्बिनि प्रदेश कमिटिका उपाध्यक्ष लुमाकान्त न्याेपाने काे प्रमुख अतिथि सम्पन्न भएको…

आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप हो : प्रधानमन्त्री
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने आठ दलबिच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताउनुभएको छ। शनिबार दिउँसो बालुवाटारमा महेन्द्रनारायण निधिको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित “समसामयिक नेपाली राजनीति र निधिजीको विचार” विषयक विचार…

राष्ट्रपतिको उम्मेदवार छान्न प्रमुख पार्टी सघन गृहकार्यमा
गणतन्त्रनेपाल डटकम

काठमाडौँ,१२फागुन । राष्ट्रपतिको उम्मेदवार छान्न प्रमुख राजनीतिक दलहरू आन्तरिक बैठक र छलफलमा जुटेका छन् । राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन गर्ने सयम आउन एक दिन मात्रै बाँकी रहँदा दलहरूले आन्तरिक र अन्तर पार्टी छलफललाई तीव्रता दिएका हुन् ।  निर्वाचन आयोगले राष्ट्रपतिका लागि…

राष्ट्रपति उम्मेदवार चयन गर्न कांग्रेस-माओवादीसहितका दलबीच निर्णायक वार्ता हुँदै
गणतन्त्रनेपाल डटकम

काठमाडौँ, ११ फाल्गुन । राष्ट्रपति निर्वाचनलाई लिएर सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेस, जनता समाजवादी, एकीकृत समाजवादीलगायतका राजनीतिक दलहरूबीच छलफल हुने भएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिमा सर्वसम्मति वा अधिकतम सहमतिका लागि…

दाङकाे राप्ती गाउँपालिकामा माओवादी केन्द्रको बैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न 
तुल बहादुर कवँर मगर

सिसहनियाँ, ९ फागुन । नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिकाकाे आयोजनामा मंगलबार वडा नम्बर २ काे लालमटियामा बैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । पार्टीको दुई महिने संगठन सुदृढीकरण अभियान अन्तर्गत दाङ जिल्लामा प्रशिक्षण तथा संगठन सुदृढीकरण शुरू गरिएकाे हाे…