गढवामा नमुना सहकारी बनाउछौ:अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, ९ आश्विन । दाङको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकामा नमुना सहकारी बनाउने बताउनु भएको छ। गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत पालिका स्तरीय सहकारी गठनका लागि…

जंगलकुटीको नाम बदल्दा व्यापक विरोध : रातारात नाम सच्याइयो
शिवराज पन्थी

गढवा, ९ असाेज । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहामा अवस्थित धार्मिक तथा ऐतिहासीक महत्व बोकेको पर्यटकीय स्थल सिद्ध बाघनाथबाबा जंगलकुटीको ब्यवस्थापन समितिले मनोमानी ढंगले नाम फेरेर स्वागतद्धारमा ॐ त्रिकुटा गुरुधाम नेपाल नामाकरण गरेको बिषयमा ब्यापक बिरोध भएपछि देउखुरीको…

गढवामा पालिका स्तरीय नमुना सहकारी बनाउन आठै वडामा प्रारम्भिक सहकारी भेला हुंदै
आलोक भावुक

गढवा, ८ असोज। दाङको गढवा गाउँपालिकाले गढवा गाउँपालिकामा एउटा पालिका स्तरीय नमुना सहकारी स्थापना गर्नका लागि आठ वटै वडामा प्रारम्भिक सहकारी भेला सुरु गरेको छ। गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना…

निमित्त हाकिमको प्रशासनिक र आर्थिक अधिकार कटौती
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ८ आश्विन । दरबन्दीका हाकिम रोकेर निमित्तलाई नै जिम्मेवारी दिने खेल स्थानीय तहमा चलिरहेको छ । संघीय सरकारले खटाएका दरबन्दीका उपसचिव,शाखा अधिकृतहरुलाई हाजिरै गर्न नदिई निमित्तका भरमा आर्थिकदेखि प्रशसनिक बदमासी गर्दै आएका स्थानीय तहलाई अंकुश लगाइने भएको छ ।…

पालिकामा नमुना सहकारी बनाउन गढवामा प्रारम्भिक सहकारी भेला
आलोक भावुक

गढवा, ८ असोज। दाङको गढवा गाउँपालिकाले पालिका स्तरिय नमुना सहकारी बनाउने बारे बृहत भेला अभियानकै रुपमा सुरु गरेको छ। गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत पालिका स्तरीय सहकारी गठनका लागि…

अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस अध्यक्षमा : पोख्रेल
गणतन्त्रनेपाल समाचारदाता

अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस दाङको ९ औँ क्याम्पस सम्मलेन सम्पन्न भएको छ । सम्मेलनले प्रशान्त पोख्रेलको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको छ । जसको अध्यक्षमा प्रशान्त पोख्रेल, उपाध्यक्षमा किरण घर्ती मगर, सिमा घर्तीमगर र कमल रेउले रहनु भएको…

लगानीमैत्री वातावरण र औद्योगिक क्षेत्र निर्माण गर्ने योजनासहित अगाडी बढेको छु : ध्रुवकुमार गहतराज
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ६ असोज। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामि कार्यकालको लागि यही असोज १३ गते निर्वाचन हुँदैछ । निर्वाचनका क्रममा रामप्रसाद पोख्रेलको नेतृत्वको साझा, समावेशी व्यवसायीक प्यानल घनिभूतरुपमा प्रचारप्रसारमा होमिएको छ । यहीक्रममा निर्वाचनमा आफूहरुको पक्षमा माहोल सिर्जना गर्न अग्रसर…

बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्नु अबको कार्यभारः मन्त्री शर्मा 
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ७ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउनु अबको कार्यभार भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजन शाखाले राखेको पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन…

चुनाव रोक्न उजुरी हालेर आफै चुनावी प्रचारमा
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ६ असोज। सदस्यता नविकरणमा धाँधली भएको भन्दै उच्च अदालत तुलसीपुरमा दाङ जिल्ला उद्योग वाणिज्य संघ बिरुद्ध उजुरी हालेका व्यवसायिहरु आफै चुनावी प्रचारमा खटिएका छन् । उनिहरुले बिधान सम्मत रुपमा सददस्यता नविकरण नगरिएको भन्दै आगामी १३ गते हुने निर्वाचनलाई प्रभावित…