माओवादी केन्द्र गढवाले जाजरकोटका भुकम्प प्रभावितका लागि राहत संकलन गर्ने
आलोक भावुक

गढवा, १८ कात्तिक । माओवादी केन्द्र गढवा गढवा गाउँपालिका कमिटीले जाजरकोटका भुकम्प प्रभावितका लागि राहत संकलन गर्ने निर्णय गरेको छ । शनिबार माओवादी केन्द्र गढवा गाउँपालिका कमिटी अध्यक्ष तिलक घिमिरेको अध्यक्षतामा बसेको आपत्कालीन बैठकले जाजरकोटका भुकम्प प्रभावितहरुको घाउमा मलम लगाउने…

आलुमा आत्मनिर्भर बनाउन किसानलाई प्रविधि तालिम आवश्यक : अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, १८ कात्तिक ।आलुमा आत्मनिर्भर बनाउन किसानलाई प्रविधि तालिम आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। गढवा गाउँपालिकाको आयोजनामा सुरु भएको दुई दिने प्रविधि तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो। आलुखेतीमा आत्मनिर्भर…

राप्तीका अध्यक्ष विष्ट र विकास काेष नर्वेका प्रतिनिधि लाहिड्ज बीच भेटवार्ता
तुल बहादुर कवँर मगर

देउखुरी १७ कार्तिक ,२०८० राप्ती गाउँपालिका दाङ सँग साझेदारी गरिरहेको संस्था नाम्सालिङ विकास केन्द्र विकास काेष नर्वेका कार्यक्रम मूल्यांकनकर्ता रिजा लाहिड्जी र गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट बीच बिहीबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा भेटवार्ता भएको छ। उक्त भेटमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले…

गढवामा दश दिने व्यवसायिक चिया, खाजा, नास्ता तालिमको सुरु 
आलोक भावुक

गढवा, १५ कात्तिक। दाङ देउखुरीको गढवामा रहेको आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल यूथ फाउण्डेशन नेपालको सहकार्यमा १० दिने व्यवसायिक चिया, खाजा, नास्ता तालिमको आज बुधबार देखि गढवामा सुरु भएको छ। संस्थाका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा…

संसद् पुगेर के भने महासचिव गुटरेसले ? (हेर्नुहोस् पूर्णपाठ)
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसद्को संयुक्त बैठकलाई मंगलबार सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले नेपाल सरकार र नेपाली जनतालाई न्यानो आतिथ्यका लागि धन्यवाद ज्ञापन गरेका छन् । महासचिव गुटरेसले आफ्नो सम्बोधनमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनबाट…

चार्ड पर्वका बेला हुन सक्ने घटना, दुर्घटना रोकथामका लागि सामाजिक कार्यमा जुट्नु होस् : प्रदेश सदस्य पोख्रेल 
ओमप्रकाश गुप्ता

भालुवाङ ३ कार्तिक । नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य जगतप्रसाद पोख्रेलले चार्ड पर्वका बेला हुन सक्ने घटना, दुर्घटना तथा अपराधिक क्रियाकलाप रोक्न प्रहरी सँग समन्वय गरि काम गर्न पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । नेकपा एमाले राप्ती गाउँपालिका…

देउखुरी क्षेत्रलाई सडक मानव मुक्त घाेषणा गर्न देउखुरीका चार स्थानीय तहका प्रमुखहरु बिच छलफल
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ३० असोज । दाङको देउखुरी क्षेत्रलाई सडक मानव मुक्त घाेषणा गर्नका लागि देउखुरी क्षेत्रका चार स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरु बीच मंगलबार लमहीमा छलफल भएको छ। पछिल्लो समय सडक मानवहरुकाे संख्यामा वृद्धि हुन थालेपछि उनीहरूकाे उद्वार र संरक्षणका…

प्यूठानमा म्याद नाघेका २ लाख बढी मूल्यका पेय पदार्थ नष्ट 
केशर सुनार

प्यूठान,३० असोज। प्यूठानमा म्याद नाघेका २ लाख बढी मूल्यका पेय पदार्थको नष्ट गरिएको छ।प्यूठानको मुख्य बजार ईलाका प्यूठान नगरपालिका वडा नं-८ बाग्दुलास्थित सृजना अडर एण्ड सप्लार्यसको गोदाममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको नेतृत्वमा घरेलु तथा साना…

दाङको घोराहीमा ग्रीन वर्गर हाउस सञ्चालन
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २९ असोज । घोराही–१५ गणेशहल अगाडी ग्रीन बर्गर हाउस एण्ड क्रन्चि फ्राइड चिकेन सञ्चालनमा आएको छ । काठमाडौंको शाखाकारुपमा सञ्चालनमा आएको वर्गर हाउसको सोमबार एक कार्यक्रमका बीच औपचारिकरुपमा उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहागरपालिकाका मेयर नरुलाल…