चुरे क्षेत्र बचत तथा ऋण सहकारी संस्था गढवाको पाचौं अधिबेशन तथा १३औं साधारण सभा सम्पन्न
आलोक भावुक

गढवा, २७ पौष । चुरे क्षेत्र बचत तथा ऋण सहकारी संस्थाको ५औं अधिबेशन तथा १३औं साधारण सभा सनिवार गढवाको सम्पन्न भएको छ । संस्थाका कार्यबाहक अध्यक्ष हेमन्त चौधरीको अध्यक्षता तथा गढवा गाउंपालिका अध्यक्ष यम नारायण शर्मा पाेख्रलको प्रमुख आथित्य तथा…

राधाकृष्ण उद्यमी महिला समूहद्वारा बनकट्टीमा सरसफाई
आलोक भावुक

गढवा, २७ पौष । गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजना अन्तर्गत गढवा गाउँपालिका वडा नम्बर – ६ बनकट्टीमा गठित राधाकृष्ण उद्यमी महिला समूहद्वारा सनिवार बनकट्टी टोल सरसफाई कार्यक्रम सम्पन्न भएको छ। समूहका अध्यक्ष अनिता कुमारी यादवको अध्यक्षता तथा ६ नम्बर वडाध्यक्ष…

गढवा गाउँपालिकाद्वारा गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रलाई नेपाली पोशाक हस्तान्तरण
आलोक भावुक

गढवा, २७ पौष । गढवा गाउँपालिकाले गढवामा रहेको गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवा लाई बिहिवार एक कार्यक्रमको बिच नेपाली पोशाक हस्तान्तरण गरेको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले संरक्षण केन्द्रलाई दुई लाख रुपैयाँ बराबरको नेपाली पोशाक…

गढवामा बहु सांस्कृतिक संग्रहालयहरुको उद्घाटन
आलोक भावुक

गढवा, २७ पौष । गढवामा बहु सांस्कृतिक संग्रहालयहरुको बिहिवार उद्घाटन गरिएको छ । गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले मिनि बहु सांस्कृतिक संग्रहालयहरुको स्थापना गरेको हो। बहु सांस्कृतिक संग्रहालयहरुको उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले लोपोन्मुख पञ्चैबाजा,…

भीमदत्त नगरपालिका ६ नम्बर वडाका वडाअध्यक्ष खड्का मृत फेला
गणतन्त्रनेपाल समाचारदाता

महेन्द्रनगर, २६ पौष । कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रवक्ता तथा ६ नम्बर वडाका वडाअध्यक्ष महेन्द्र खड्का मृत अवस्थामा फेला परेका छन् । भीमदत्त–३ मा पर्ने महाकाली सिचाईको मूलनहरमा बनेको पक्की बाटोमा बिहीबार बिहान उनको शव फेला परेको वडा प्रहरी कार्यालय महेन्द्रनगरले…

सन्दिप लामिछाने लाई आठ वर्ष कैद सजाय, बाहिरै बसेर पुनरावेदन गर्ने सुविधा
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २६ पौष। क्रिकेटर सन्दिप लामिछानेलाई १० वर्षभन्दा कम सजाय तोकिएकाले उनले थुनाबाहिर रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् । ६ देखि १० वर्षभन्दा कम सजाय तोकिएका मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्चमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ । उनले…

घाेराही बनाओैं अभियानले सडककाे काम छिटाे गर्न तीन तहकै सरकारलाई ज्ञापनपत्र बुझाउने
सविन प्रियासन

घाेराही, २५ पुस । घाेराही बनाओैं अभियानले नगर क्षेत्रभित्र पर्ने सडकहरूकाे स्तरउन्नतिकाे काम समयमै गराउन दबाव दिन तीन ओटै तहका सरकारलाई ज्ञापनपत्र बुझाउने भएकाे छ । नगरक्षेत्रभित्र पर्ने विभिन्न सडकहरूकाे स्थलगत अनुगमन पश्चात् अभियानका संयाेजक सविन प्रियासनले संघीय, प्रदेश र…

एयरपोर्ट देखि विकास निर्माणका लागि जिल्लाको साझा अवधारणा आवश्यक
सविन प्रियासन

दाङ, २४ पौष। दाङमा २०१० सालमानै तुलसीपुरको टरिगाउँ विमानस्थलमा विमान बसेको हो । तर दुःखका साथ भन्नुपर्छ ७० वर्ष बितिसक्दा समेत त्यहाँ बनेको एयरर्पोट अल्पत्र अवस्थामा छ । समयको विकासक्रमसँगै सुविधासम्पन्न एयरर्पोटहरु त्यो पनि चार वा सो भन्दा बढि इञ्जन…

बदनाम रत्नपार्क
आलोक भावुक

हिजो गाडी कुर्दै गर्दा शहिदगेटको नजिक उभिन पुगेँ ठ्याक्कै त्यसरी नै जसरी उभिएका छन् असलि शहिदहरुका चार शालिक ! मेरै समिपमा कोहि थिए भोका, प्यासा र कातिल परिचित जस्तै लाग्ने दुई अपरिचित नजरहरु ! आयो अझ मैसँग टाँसिन र भन्यो…