गढवा गाउँपालिकाद्वारा विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिम
आलोक भावुक

गढवा, ४ फागुन। दाङ देउखुरिको गढवा गाउँपालिकाले माध्यमिक तहका विद्यार्थीहरुका लागि मनोपरामर्श तालिम सुरु गरेको छ। आईतबार तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पछिल्लो समयमा गाउघरमा मानसिक रोग संग सम्बन्धित धेरै व्यक्तिहरु बिछिप्त भएको,…

गंगा सामुदायिक वन उपभोक्ता समूहको १८औं वार्षिक साधारण सभा सम्पन्न
आलोक भावुक

गढ़वा,३ फाल्गुन ।गढवा गाउँपालिका वडा नम्बर ५, सुनपुरवामा गंगा सामुदायिक वन उपभोक्ता समूहको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। गंगा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमिन मनिहारको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरि भगत…

लुम्बिनी प्रदेशका पत्रकारलाई पुँजीबजार सम्बन्धि तालिम
गणतन्त्र नेपाल डटकम

भालुबाङ, २ फागुन । नेपाल धितोपत्र बोर्डकाे आयाेजना एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिकाे सहकार्यमा लुम्बिनी प्रदेशका आर्थिक पत्रकारका लागि एक दिवसीय पुँजीबजार सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम भालुबाङमा सम्पन्न भएकाे छ । प्रदेशभरका पत्रकारहरूलाई पुँजी बजार सम्बन्धि रिपोर्टिङ…

ईप्रका गढवाको ठुलो सफल्ता, भारतमा बेचिएकी एक महिलाको सकुसल उद्दार
आलोक भावुक

गढवा, २ फागुन। ईलाका प्रहरी कार्यालय गढवाले ठुलो सफल्ता हात पारेको छ। नेपाल बाट लगी भारतमा बेचिएकी एक महिलाको सकुसल उद्दार गरेको छ। ईलाका प्रहरी कार्यालय गढवाले एक महिलालाई भारतमा बेचबिखन गरेको कसुरमा तीन जनालाई पक्राउ समेत गरेको जनाएको छ।…

३०औं जनयुद्ध दिवसको अवसरमा गढवा माओवादी केन्द्रद्वारा श्मशान घाटमा सरसफाइ
आलोक भावुक

गढवा, १ फागुन। ३०औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले लमही नगरपालिकामा रहेको राप्तीपुल श्मसानघाटमा बृहत सरसफाई गरेको छ। माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीले ३०औं जनयुद्ध दिवसको अवसरमा श्मसान घाट तथा गढवा बजारको मुख्य चोकम2 जेब्रा कर्सिङमा पेन्टीङ…

गढवा १ मलमलका उद्यमी महिलाहरुलाई आधारशिला तालिम
आलोक भावुक

गढवा, ३० माघ।भोका लाई एक छाक भोजन होईन, जिउने जुक्ति सिकाऔं भन्ने मुल मन्त्रका साथ गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजना द्वारा गढवा गाउँपालिका वडा नम्बर १ मलमलमा ३ दिने आधारशिला तालिम सम्पन्न भएको छ। मलमलामा गठित चौतारी उद्यमी महिला समूहका…

स्वदेशमै सम्भावनाको खोजी गरौ’विद्यार्थी बिदेशको पलायन चिन्ताको बिषय : अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, २५ माघ । स्वदेशमै सम्भावनाको खोजी गरौ’विद्यार्थी बिदेशको पलायन चिन्ताको बिषय भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। गाउँपालिका वडा नम्बर – ६ स्थित ज्ञानज्योति इङ्ग्लिस बोर्डिङ स्कुल गढवाको २३औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै…

गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन
आलोक भावुक

गढवा, २६ माघ। गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको तेस्रो साधारण सभा शनिबार गढवा ५ मा बाकीमा रहेको क्रियटिङ पोसिबिलिटिज नेपालको सभाहलमा सम्पन्न भएको छ। सम्पन्न साधारण सभाले बेगम बहादुर गहतराजको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्ष बिष्णु माया बसेल,…

चैतन्य पाठशालाको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, २६ माघ। चैतन्य पाठशाला राप्ती गाउँपालिका-४ मारीघाटको प्रथम वार्षिकोत्सब कार्यक्रम शनिबार भव्य रुपमा सम्पन्न भएको छ। विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रथम वार्षिक उत्सव समारोहलाई…