गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल लाई स्वागत
आलोक भावुक

गढवा, १० असोज। दाङ देउखुरीको गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा भएर आउनु भएका कृष्ण प्रसाद पौड्याललाई एक कार्यक्रमका बिहिवार बीच स्वागत गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता एक कार्यक्रमको बिच स्वागत गरिएको हो…

बजारी साैन्दर्यकरण तथा फाेहरमैला ब्यबस्थापनका लागि डस्टबिन बितरण गरेका हाैं : अध्यक्ष बसेल
गणतन्त्रनेपाल समाचारदाता

गढवा,८ असाेज । गढवा उद्याेग बाणिज्य संघले आफ्नाे कार्यक्षेत्र धानखाेला र कालाकाटे बजारमा फाेहरमैला ब्यबस्थापनका लागि डस्टबिन बितरण गरेकाे छ । संघका अध्यक्ष ओमप्रकाश बसेलकाे नेतृत्वमा आज धानखाेला र कालाकाटे पुगेकाे उद्योग बाणिज्य संघकाे टाेलिले १५ थान डस्टबिन बितरण गरेकाे…

गढवामा महिला सहकारी संस्थाद्वारा खसी बाेकाकाे सामुहिक बजारीकरण
आलोक भावुक

गढवा, ६ असोज।  गढवा गाउपालिका द्वारा संचालित भिटा परियोजना अन्तर्गत गठन भएकाे श्री गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाद्वारा खसी बाेकाकाे सामुहिक बजारीकरण कार्यक्रम सोमवार गढवा-३ गोबरडिहामा सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा ३ गाेबरडिहा  मुक्त कमैया बस्तीमा सोमबार सामुहिक…

प्रेस सेन्टर राप्तीकाे अध्यक्षमा तुल बहादुर कवँर मगर चयन
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ४ असोज । प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिकाे अध्यक्षमा तुलबहादुर कँवर चयन हुनु भएको छ । प्रेस सेन्टर राप्ती गाउँपालिकाे प्रथम भेलाले कुँवरकाे अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति चयन गरेकाे हाे । जसकाे उपाध्यक्षमा छविन्द्र बुढाथोकी सचिव ईराधा…

संविधान दिवसको अवसरमा गढवा गाउँपालिका र बजारमा दिप प्रज्वलन
आलोक भावुक

गढवा, ३ असोज। संविधान दिवसको अवसरमा आज गढवा दिप प्रज्वलन गरिएको छ । गढवा गाउँपालिका र गढवा गाउँपालिका वडा नम्बर ६ को आयोजनामा छुट्टा छुट्टै रुपमा दिप प्रज्वलन कार्यक्रम गरिएको हो । गढवा गाउँपालिकाको आयोजना गढवा गाउँपालिकाको कार्यालय परिसरमा दिप…

संविधानसभाबाट संविधान बनाउने मुद्दा जनयुद्धको मुख्य मुद्दा हो:प्रचण्ड
गणतन्त्रनेपाल समाचारदाता

संविधानसभाबाट संविधान बनाउने मुद्दा जनयुद्धको मुख्य मुद्दा हो पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष, नेकपा (माओवादी केन्द्र) संविधानसभाबाट संविधान जारी भएको आज नौ वर्ष पूरा भई दशौं वर्षमा प्रवेश गरेको छ । यो ऐतिहासिक अवसरमा के भन्न चाहनुहुन्छ ? –आज असोज ३…

गढवा गाउँपालिकाले मोतिबिन्दु भएका पालिकाबासीको निशुल्क शल्यक्रिया गराउदै
आलोक भावुक

गढवा, ३१ भदौ। दाङ देउखुरीको गढवा गाउँपालिकाले मोतिबिन्दु भएका पालिकाबासीहरुको निशुल्क शल्यक्रिया गराउने कार्य सुरु गरेको छ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ लमही दाङको प्राविधिक सहयोगमा उज्यालो अभियान साझेदारी कार्यक्रम मार्फत गाउँपालिका भरी नै निशुल्क…

गढवामा २ महिने सिलाई कटाई तालिम, व्यवसायिक रुपमा काम गर्न जोड
आलोक भावुक

गढवा, २८ भदौ । गढवा गाउँपालिका वडा नम्बर वडा नम्बर ६ गढवाको आर्थिक सहयोग तथा स्वस्तिक प्रशिक्षक प्रशिक्षण तालिम केन्द्र गढवा दाङको प्राविधिक सहयोगमा सम्पन्न भएको हाे। दुईमहिने कटाई सिलाई तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष…

गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मर राज शर्मा गृहमन्त्रालयमा सरुवा
आलोक भावुक

गढवा, २८ भदौ। गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मरराज शर्मा गृहमन्त्रालय काठमाडौँमा सरुवा हुनु भएको छ। शुक्रबार गाउँपालिकाले एक कार्यक्रमका बीच सम्मान सहित प्रमुख प्रशासकीय अधिकृत शर्मा लाई बिदाइ गरेकाे छ । कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले शर्मा…