स्वर्गद्वारीको यात्रा, मेरो अनुभव र ऐतिहासिक महत्व
आलोक भावुक

स्वर्गद्वारी माहा प्रभु को दर्शन को यात्रा अचानक जुर्यो । दाङ देउखुरीको गढवा गाउँपालिका गढवा बजार देखी करिब ९४ किलो मिटरको दुरी पार गरेपछी स्वर्गद्वारी को प्रबेश द्वार (भिङ्ग्री बजार) पुगिन्छ। भिङ्ग्री बजार देखी करिब १५ किलो मिटरको एकदम घुमाउरो…

खेलकुद मन्त्री गहतराज रुस प्रस्थान
गणतन्त्र नेपाल संवाददाता

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन् । रुस र…

हिमपहिरो सामना गर्न जानेका छैनन् पर्यटक गाइडले
गणतन्त्रनेपाल समाचारदाता, दाङ

अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको हिँकु केभमा २०७७ माघ ४ गते चार कोरियालीसहित सात जना बेपत्ता भए। हिमपहिरो र आँधीमा फँसेका चार जना कोरियाली, एक जना चिनियाँ र दुई जना नेपाली पदप्रदर्शक हिमपहिरोको शिकार भएका थिए। उनीहरूमध्ये दुई जनाको शव…

योङ बिजनेस एक्जेक्युटिभ फोरम गठन
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । आयात निर्यातकर्ता व्यवसायीहरूको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघअन्तर्गत योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाइबिइएफ) गठन भएको छ । संघको युवा विभागको रुपमा गठित फोरमको नेतृत्व गौरव शारडाले गरेका छन्। संघले शारडालाई वाइबिइएफको अध्यक्षको जिम्मेवारी तोकेको छ ।…

गंगा दशहरामा लाग्ने गोसाइकुण्ड मेला महामारीका कारण प्रभावित
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । रसुवाको धार्मिक तथा पवित्र तिर्थस्थल गोसाइकुण्डमा लाग्ने गंगा दशहरा मेला प्रभावित भएको छ । हरेक वर्ष जेठ प्रतिपदादेखि जेष्ठ शुक्ल दशमीका दिनसम्म गोसाइकुण्डमा लाग्ने गंगा दशहरा मेला यो वर्ष पनि प्रभावित भएको हो । यो वर्ष शुक्रबारदेखि मेला…

एमसीसी अन्तरगतको आयोजना बनाउँदा दुई लाख रुख काट्नुपर्ने : वन मन्त्रालय
गणतन्त्रनेपाल डेस्क

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसनको सहयोगमा कार्यान्वयन गर्ने विद्युत् प्रसारण आयोजना बनाउँदा २ लाख २ हजार वटा रुख काटिने भएको छ । वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको वातावरणीय प्रभाव मूल्याङ्कन…

अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई अप्ठ्यारो पर्नेगरी कुनै कार्य नगर्न सरकारको ध्यानाकर्षण
रीता खत्री, ३ जेठ

काठमाडौं । कोभिडको महामारीमा अहोरात्र खटिएर काम राष्ट्र सेवा गरिरहेका अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुलाई अप्ठ्यारो पर्नेगरी कुनै कार्य नगर्न अखिल नेपाल सरकारी अस्थायी, करार, ज्यालादारी कर्मचारी श्रमिक संघले नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ । संघले सोमबार एक प्रेस विज्ञप्ति…

CPC’s swift life saving response history contradicts authoritarianism allegations
ZHENG HUAN

CPC CENTENARY SERIES This year, the Communist Party of China (CPC) marks its 100 years of existence. Its history in the past century has three phases – The 28 years of bellicosity and struggle to gain power; The 29 formative…

‘स्कुटर अफ द इयर’ अवार्ड ‘यामाहा रे जेडआर १२५ एफआई’काे पाेल्टामा
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ ।  नेपालमा तीव्र गतिमा विस्तार भइरहेको टु–ह्विल ब्रान्ड यामाहाले बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ। ‘फ्युल इन्जेक्सटन’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गतवर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई सार्वजनिक गरेको थियो। यामाहा रेजेडआर…