४० अधिकृतको सरुवा गढवा गाउँपालिका अधिकृत लाल बहादुर योगीको काभ्रेपलान्चोक सरुवा

गणतन्त्रनेपाल समाचारदाता

गढवा-२० भाद्र 

४० अधिकृतको सरुवा गढवा संगै गढवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर योगीको पनि सरुवा भएको छ।

अधिकृत योगिको काभ्रेपलान्चोकमा सरुवा भएको हो। साथै ४० जना शाखा अधिकृतहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार संघीय सरकारका विभिन्न निकायमा कार्यरत अधिृकतहरुको सरुवा गरेको हो ।

पछिल्लो समय कर्मचारीहरूको धमाधम सरुवा गरिँदै छ । निर्वाचन आचार संहिता लाग्नु अघि नै सहसचिव भन्दा मुनिका ठुलो संख्यामा कर्मचारीहरूको सरुवा गरिएको छ ।

प्रशासन सिंहदरवार स्रोतका अनुशार केही समयभित्रै थप अधिकृतदेखि सहसचिवसम्मको सरुवा मिलान गरिँदैछ ।

 

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']