देउवाको पक्षमा हस्ताक्षर गर्ने नेपालसहित २६ जना सांसद कारबाहीमा

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधव नेपालसहित काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कार्यमा हस्ताक्षर गर्ने पार्टीका सबै सांसदलाई कारबाही गरेको छ ।

पार्टी संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री केपी ओलीले यसबारे निर्णय भएको पत्र राष्ट्रपति कार्यालयमा पठाएका छन् ।

ओलीले आफूहरुको हस्ताक्षर फर्जी भएको दावी गर्दै प्रधानमन्त्रीलाई जानकारी गराउने केही सांसदलाई भने कारबाही गरेका छैनन् ।

मा प्रकाशित