शंकर पोख्रेल लाई हराउदै रेखा शर्माको ऐतिहासिक जित

गढवा, ८ मङ्सिर

दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका महासचिव शंकर पोखरेल पराजित हुनु भएको छ।

यहाँ नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा निर्वाचित हुनु भएको छ।

शर्माले २५ हजार ७ सय ९७ मत ल्याउनु भएको छ भने छ भने पोखरेलले २५ हजार पाँच सय ३३ मत ल्याउनु भएको छ । उहाँले हरूबीच मतान्तर २६४ छ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *