डोटीमा एकीकृत समाजवादीका प्रेम आलेलाई अग्रता

डोटीमा नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आलेले अग्रता बढाउँदै लगेका छन् ।

सोमबार राति २३४५ मत गणना हुँदा आलेले १२६२ मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार गौरी ओलीले ७७४ मत पाएकी छन् ।

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *