
इलाममा मतपेटिका बोकेको गाडीमा बम प्रहार भएको छ । इलामको माई नगरपालिका-४ सुखानीमा गाडीमा बम प्रहार भएको बताइएको छ ।
पेटिका बोकेको गाडीमा माई नगरपालिकाका ७ वटा वडाका मतपेटिका रहेको बताइएको छ । उक्त गाडीमाथि अन्दाजी ८:४५ बजे अपरिचित समूहले बम प्रहार थियो।
अज्ञात समूहले बम प्रहार गरे पनि कुनै क्षति नभएको जनाइएको छ ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





