माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं, ७ बैसाख । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको  छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा केही बेरअघि सुरु भएको हो । यसअघि सोमबारलाई बोलाइएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुने नेताहरुले बताएका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID