गढवा, २४ कार्तिक
गढवा गाउँपालिका वडा नम्बर – ६ गढवा सिताराम यादवले बिगत बाह्र बर्ष देखी सक्रिय जनता समाजवादी पार्टी प्रत्याग गरेको घोषणा गरेका छन्।
बिहिवार एक प्रेस विज्ञप्ति जारी गर्दै यादवले जनता समाजवादी पार्टी प्रत्याग गरेको बताएका छन् । प्रेस बिज्ञप्तिमा लेखिएको छ-‘बिगत बाह्र बर्ष देखि जनता समाजवादी पार्टीमा रहि बिभिन्न गतिविधिहरुमा संलग्न हुदै आएको तर हाल जनता समाजवादी पार्टी मधेश बिरोध पार्टीहरु संग साँठगाँठ गरेको हुनाले आजैको मिति २०७९ कार्तिक २४ गते देखी जनता समाजबादी पार्टीको कुनैपनि संगठन तथा साधारण सदस्य समेत नरहने गरी पार्टी प्रत्याग गरेको जानकारी गराउद छु’ भनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Please follow and like us: