एमालेका दुई प्रदेश सदस्य माओवादीमै फिर्ता

गणतन्त्रनेपाल समाचारदाता

नेकपा विभाजन भएर एमाले र माओवादी बनेपछि एमाले रोजेका सल्यानका दुई नेता माओवादी केन्द्रमै फर्केका छन् ।

एमालेका कर्णाली प्रदेश कमिटी सदस्यद्वय नेपबहादुर कुवँर र तिलक मल्ल माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।उनीहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका थिए ।

दुबै माओवादीका जनयुद्धकालीन नेता हुन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID