मेयर साम्पाङले शुरु गरेको श्रम अभियानमा अध्यक्ष प्रचण्डको साथ

गणतन्त्र समाचारदाता

धरानका मेयर हर्क साम्पाङले शुरु गरेको श्रम अभियानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष सहभागी हुनुभएको छ

केही दिन अघि साम्पाङ काठमाडौ पुगेर प्रचण्डलाई अभियानमा साथ दिन निम्तो दिनुभएको थियो ।

सो निम्तो स्वीकार गर्दै प्रचण्ड धरान पुग्नुभएको हो । उहाँले धरानमा जनकलाकार जेबी टुहुरेको स्मृतिमा विरुवा रोप्नुभएको छ ।

सो अवसरमा अध्यक्ष प्रचण्डले यो अभियान देशकै अभियान बन्नुपर्ने भन्दै आफ्नो र पार्टीको सधैं साथ रहने बताउनुभयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID