
बर पिपल महिला कृषक समुहको आयोजनामा गढवागाउँपालिका वडा नम्बर – ३ धैरेनी पश्चिम टोलमा रहेको कफली खोलाको कचवय मा जमेको लेउ लाई सफा गरेका छन्।
हरेक दिन दुर्घटना हुँदै गएकोले दुर्घटनालाई कम गर्न यस्तो कार्य गर्ने निर्णय गरेको संस्थाकी सचिव कृष्णा रिजालले जानकारी दिनु भयो।
खोलामा रहेको कचवेको सिउलीलाई समुहका सबै सदस्य मिलेर सफाई गरेका छौ यस बाट केही हद सम्म भएपनि दुर्घटना कम हुन्छ कि भन्ने विश्वास गरेका छौ रिजालले भनाई छ।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']



