
पछिल्लो २४ घण्टामा देशभर ३५७ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
तीन हजार ३२८ वटा नमुना परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ ।
आज ३६ हजार ३४८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





