पशुबिज्ञान शाखाका बिध्यार्थी द्वारा गढवा गौसालाका गाई गोरु लाई भ्यासिनेसन

आलोक भावुक

जय शेयर माध्यमिक बिद्यालय घोराही – ६ कम्दाका पशुबिज्ञान शाखाका बिध्यार्थी द्वारा गढवागाउँपालिका वडा नम्बर – ६ मनिकापुरमा बनेको गौसालाका गाई गोरु लाई भ्यासिनेसन गरिएको छ ।

CTEVT पशुबिज्ञान दोस्रो बर्ष को प्रयोगात्मक कार्यक्रम अन्तर्गत भ्यागुते र चरचरे रोग बिरुद्ध भ्याक्सिनेसन गरिएको शिक्षक बिन्तीराम नेपाली ले जानकारी दिनु भएको भयो।

गढवागाउँपालिका वडा नम्बर – ६ मनिकापुरमा बनेको गौसालामा अहिले दुई सय भन्दा बढी गाईगोरु रहेको र केही लाई भ्यागुते र चरचरे रोगको लक्ष्यण देखिएकोले लक्ष्यणको पहिचान गरी भ्याक्सिनेसन गरिएको वडाध्यक्ष बिर बहादुर आले मगरले जानकारी दिनु भयो ।

CTEVT पशुबिज्ञान दोस्रो बर्षमा अध्ययनरत १८ जना बिध्यार्थीहरुको टोलीले प्योगात्मक कार्यक्रम अन्तर्गत भ्याक्सिनेसन कार्यक्रम सुरु गरेको छ ।

मा प्रकाशित