लामो समयपछि भारति सिंहले सार्वजनिक गरिन छोराको तस्विर

गणतन्त्र नेपाल समाचारदाता

कमेडी क्वीन भारती सिंह सामाजिक संजालमा सकृय रहिरहन्छिन् । उनले आफ्ने जीबनसँग जोडिएका हरेक कुरा सामाजिक संजालमा सेयर गरिरहन्छिन् । यसैबिच उनले बच्चा जन्मेको तीन महिना पछि आफ्नो छोरो गोलाको क्युट तस्विर सार्वजनिक गरकी छन् । तीन महिना सम्म बच्चाको फेस लुकाएकी उनले अन्न्त अनुहार देखाएकी छन् ।

त्यस्तै गोलोको कोरियोग्राफर पुनीत पाठककी पत्नी निधिले पनि इन्स्टाग्रममा सेयर गरेकी थिइन् । तस्विरमा गालेले ब्राउन टोपी लगाएका छन् रातो कलरको लुगा लगाएका छन् । उनी झट्ट हेर्दा ह्यारी पार्टर जस्तै देखिएका छन् । भारतीले ३ अप्रैल २०२२ मा छोरालाई जन्म दिएकी थिइन् । उनले छोराको नाम लक्ष्य राखे पनि मायाले छोरालाई गोले भनेर बोलाउछिन् ।

सिंगापुर यात्राको प्रतिक्षामा गोटाबाय राजापाक्षे;देशको अभूतपूर्व आर्थिक संकटबीच सुरु भएको विद्रोहपछि बुधबार माल्दिभ्स भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे सिंगापुरको यात्राको प्रतिक्षामा रहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले मालेबाट सिंगापुरको लागि निर्धारित सिंगापुर एयरलाइन्सको उडानमा सिंगापुर प्रस्थान भने गरिनसकेको डेली मिररले रिपोर्ट गरेको छ । सुरक्षाका कारण उनी सिंगापुर प्रस्थान नगरिसकेको प्राप्त विवरणमा जनाइएको छ ।
राजापाक्षे, उनकी पत्नी इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरू बुधबार राति मालेबाट सिंगापुरका लागि एसक्यु ४३७ मा सिंगापुर जाने अनुमान गरिएको थियो तर सुरक्षा समस्याका कारण विमानमा चढ्न नसकेको सो पत्रिकाले जनाएको छ ।
कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशमा संकटकालको घोषणा गरेका छन् र पश्चिमी प्रान्तमा कफर््यु लगाइएको छ ।

 

मा प्रकाशित