
शिक्षामा सहयोग तथा मातृ शिशु स्वास्थ्य कार्यक्रम सम्पन्न भएकाे छ ।
राप्ती गाउँपालिका ६ नम्बर वडाको सहकार्यमा गोवरडिहा सामुदायिक वन उपभोक्ता समुहले वार्षिक कार्यक्रम अन्तरगत शिक्षामा सहयोग तथा मातृ शिशु स्वास्थ्य कार्यक्रम अन्तरगत ३ आमा समूह र स्वमसेविकालाई १६ हजार ५ सय बराबरको बच्चा ताैल्ने मेसिन र गर्भवती ताैल्ने मेसिन हस्तान्तरण गर्नुका साथै शिक्षा सुधारका लागि हंशेश्वर प्रावि भगवानपुर १ लाख नगद सहयोग गरिएको छ ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





