उपसभामुखको निर्वाचनका लागि मिति तोकिँदै

गणतन्त्र नेपाल समाचारदाता

लामो समयपछि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख चयन हुने भएको छ ।

आज (बुधबार) बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभामुखले समय र मिति तोक्नुपर्ने हुन्छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID