घोराही खानेपानी निर्वाचन: खुला सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

गणतन्त्रनेपाल समाचारदाता, दाङ

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा खुला सदस्यमा गठबन्धन प्यानलका उम्मेदवार विजयी भएका छन् ।

गठबन्धन प्यानलका किशोर आचार्य २०९२,युवराज आचार्यले १६१० र दिनेश वली १४७२, मत लिएका छन् ।

संयुक्त प्यानलका महेश न्यौपानेले १०११, हरि खरेलले १२०१ र सुनिल बनियाँले ७९१, मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार दिएका नारायण लामिछानेले ६६५ मत प्राप्त गरेका छन् ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID