‘इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी

गणतन्त्रनेपाल समाचारदाता, दाङ

गायिका समीक्षा अधिकारीको स्वरमा तीज गीत सार्वजनिक भएको छ। उनले गीतमार्फत इज्जत फाल्ने काम नगर्ने बताएकी छिन्। गीतमा आमालाई सम्बोधन गरेकी छन्। सार्वजनिक गीत बाबुराम बोहराले लेखेका हुन।

लय पनि उनकै हो। म्युजिक भिडिओमा अञ्जली अधिकारीको दमदार डान्स देख्न सकिन्छ । गीतमा छोरीको हिम्मत र साहस उजागर गरिएको छ। काजिस श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडिओ छायांकन राजेश घिमिरेले गरेका छन् भने सम्पादन दीपक विष्टले गरेका छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID