
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले पार्टी प्रवेशमा रोक नलगाएको बताएका छन् । बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले एमाले र एकीकृत समाजवादीको एकता सम्भावनाबारे बोलेका हुन् ।
नेकपा एकीकृत समाजवादी पार्टीसँग एकताबारे सोधिएको प्रश्नमा ओलीले भने, ‘पोहोर फुटेको होइन ?’ तर अहिले नेताहरुले वाम
गठबधन, एकताको कुरा गर्न थालेको छन् नि भन्ने प्रश्नमा ओलीले पार्टी प्रवेशमा रोक नलगाएको बताए ।
ओलीले अघि भने, ‘कार्यकर्तालाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं । पार्टीमा आउन सक्नुहुन्छ ।’
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']



