शंकरदेव क्याम्पसमा अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व

शिखा पौडेल, काठमाडौ/२१ भदौ

शंकरदेव क्याम्पसमा अखिल (क्रान्तिकारी) ले नयाँ नेतृत्व चयन गरेको छ ।

अखिल (क्रान्तिकारी) क्याम्पस इकाई कमिटीको शनिबार सम्पन्न १० ‍औं सम्मेलनले ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सम्मेलनलाई क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले सम्बोधन गरेका थिए ।

 

यस्तो छ नयाँ कार्यसमिति 

इन्चार्ज : मदन ढकाल
सह इन्चार्ज :सविन अधिकारी
सह इन्चार्ज :पार्बता चम्लागाई

अध्यक्ष – बिरेन्द्र जी .सी
उपाध्यक्ष – सुरेन्द्र बोहरा
सचिब – प्रदिप नेपाल
सह सचिब – गोबिन्द बिष्ट
सह सचिब – रिस्ता खत्री
सह सचिब – शंकर प्याकुरेल
कोषाध्यक्ष – रामचन्द्र सिर्मल
कार्यालय सदस्य – राम ब.सुनार

मा प्रकाशित