भैसीको ठक्करबाट मोटरसाइकल दुर्घटना, गढवाका एकजना घाईते

आलोक भावुक

गढवा, २७ माघ। लमही नगरपालिका वडा नम्बर ५ गढवा लमही सडकखण्डको बयल डाँडा मा मोटर साइकल दुर्घटना भएको छ।

दुर्घटनामा परि गढवा ४ अजगढवा निवासी बर्ष २२ राकेश कुमार यादव घाईते भएका छन्।

लमही बाट गढवा जानेक्रम दुर्घटना भएको चालक यादवले जानकारी दिएका छन् । थप जानकारी आउन बाँकी।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID