
मानव बेचविखन तथा ओसारपसार कसूरमा कृष्णनगरबाट एक जना पक्रा
कपिलवस्तु, मंसिर २२। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ लिंकगेट बाट मानव बेचविखन तथा ओसारपसार कसूरमा एकजना व्यक्ति पक्राउ परेकाछन्।
मंसिर १७ गते जिल्ला नुवाकोट दुप्तेश्वर गाउँपालिका वडा नं ७ का २५ बर्षिय शिसिर तमाङले परिवर्तित नाम ५१ (छ) कृष्णनगरलाई काठमाडौं बाट विभिन्न प्रलोभन देखाई बेचविखन तथा ओसारपसार गर्ने उद्देश्यले नेपालको कृष्णनगर हुदै भारत तर्फ लैजादै गरेको अवस्थामा पक्राउमा परेकाछन्।
पक्राउ परेका तमाङ लाई कपिलवस्तु जिल्ला आदालत बाट म्याद थप गरि अनुसंधान भैरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएकाछन्।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





