
हरियो ज्याकेट र निलो जिन्सको पाइन्ट लगाएको रञ्जित चौधरी नामथर गरेको गढवा गाउँपालिका वडा नम्बर २ पचहिया बर्ष २६ का दिनेश चौधरीका छोरा मिति २०८०/१०/०६ गते बिहान ६ बजे देखि घर बाट निस्केको र हाल सम्म पनि घर नफर्केको र साथि भाइ इस्टमित्रहरू, आफन्त हरुलाईसोधपुछ गर्द समेत पत्ता नलागेकोले कहि कतै कसैले देखे भेटेमा नजिकको प्रहरी कार्यालय अथवा घरको सम्पर्क नम्बर : 9847961923 वा 9823575208 (आलोक भावुक) म सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । कृपया सबैले शेयर गरिदिनु होला।
मा प्रकाशित
