घोराही बनाऔं अभियानकोले महिलाहरु बिच मैत्रीपूर्ण खेल प्रतियोगिता गर्दै

गणतन्त्रनेपाल समाचारदाता

दाङ, २८ पौष। घोराही बनाऔं अभियानको तर्फबाट यही मिति २०८० माघ ३ गते दिउँसो १२ बजेदेखि घोराही–१५ भरतपुर खेल मैदानमा राजनीतिक दल र जनप्रतिनिधि महिलाहरुको टीम तथा पत्रकार र सामाजिक संघसंस्था एवं पेशा व्यवसायमा लागेका महिलाहरुको टिमबीच मैत्रीपूर्ण फुटबलगायतका खेलहरुको प्रतियोगिता आयोजना हुन लागि रहेको हुँदा इच्छुकहरुले सम्पर्क गर्नु होला ।

साजीदा सिद्दिकी (९८५७८३०२८२),
साबित्रा राना (९८४७८५८५३५),
सरिता देबकोटा (९८४७८४६९५६),
जुनु बुढा मगर (९८५७८३२२४५),
सुलोचना पोख्रेल (९८४७८२६३३९),
बसुन्धरा गौतम (९८४७८२६३२५),
दिलु मल्ल (९८५७८७३७६८),
रञ्जिता शर्मा (९८४७८३१०६१),
भिमा डिसी (९८४४९०६८४७),
हिमानी डिसी (९८६४७१७२१९)
(प्रतियोगितामा टिम बनाउन सहजहोस भनेर केही अग्रजहरुको नाम र नम्बर माथि उल्लेख गरिएको हो ।)

सविन प्रियासन
(संयोजक)
घोराही बनाऔं अभियान

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID