उपत्यकामा अब टेम्पो र माइक्रो बस पनि चल्ने

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २० असार 

काठमाडौं उपत्यकामा अब टेम्पो र माइक्रो बस पनि चल्ने भएको छ ।

यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएकामा अब असार २२ देखि भने टेम्पो र माइक्रो बस पनि चल्ने भएका हुन् ।

मा प्रकाशित