
नेपालगंज बाट काठमाडौं जाँदै गरेकाे बस देउखुरीको भालुवाङ पुल बाट राप्ती नदीमा खसेको छ। शुक्रबार १०:३० बजेको करिव भालुवाङ राप्ती पुलबाट राप्ती नदिमा खसेकाे बताईएको छ। दर्जनौ घाइते भएको हुन सक्ने प्रत्यक्षदर्सीका भनाई रहेको छ।
इप्रका भालुवाङका प्रहरी निरीक्षक उज्जवल सिंहले दिएको जानकारी अनुसार भे १ ख ३९१२ नम्बरको बस राप्ती पुल बाट नदीमा खसेको हो।
प्रहरी र स्थानीयहरुको सक्रियतामा उद्दार कार्य जारी रहेको छ। अझै सम्म मानवीय क्षति भएको बताईएको छ। थप विवरण आउन बाँकी।
मा प्रकाशित
