मनिकापुरका युवाहरुद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग, वडाध्यक्ष द्वारा स्तान्तरण

आलोक भावुक

गढवा, १२ असाेज। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुर निवासी ४८ वर्षीया क्यान्सर पीडित ओम कुमारी घर्ती मगरको उपचारका लागि गढवा-६ मनिकापुरका युवाहरूले खाडी लगायतका देशबाट आर्थिक शंकलन गरी ७९ हजार ७ सय ५५ रुपैयाँ शुक्रबार आर्थिक सहयोग गरेका छन् ।

पुरण चन्द पुन मगरको नेतृत्वमा संकलित रकम वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगर, समाजसेवी विष्णु सुनार, मोहन राना, पत्रकार आलोक भावुक लगायतको उपस्थितिमा मनिकापुरमा शुक्रबार क्यान्सर पीडित घर्तीलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

युवा व्यक्तित्व विष्णु सुनारले गढवा – ६ मनिकापुरका युवाहरुसँग क्यान्सर राेगी घर्तीकाे उपचारका लागि आर्थिक रकम संकलन गरेका थिए । क्यान्सर बिरामीको लागि रोजगारको सिलसिलामा विभिन्न देशमा गएका मनकारी युवा व्यक्तित्वहरुले सहयोग गरेका छन् ।सहयोग गर्नेहरुमा

१)रतन बहादुर घर्ती मनिकापुर हाल मलेसिया – २१५५

२) मनोज सुनार हाल मलेसिया २८००

३)ओम बहादुर पुन मनिकापुर हाल मलेसिया २८००

४)गोबिन्द घर्ती हाल मलेसिया २८०० ”

५) मनिस राना हाल मलेसिया २८०० ”

६)अरुण घर्ती हाल मलेसिया २८०० ”

७)कृष्ण घर्ती हाल मलेसिया २८००

८)हिमाल रांगु हाल मलेसिया २८००

९) गणेस दसौदी हाल मलेसिया २८००

१०)मिन बहादुर रांगु हाल मलेसिया २८००

११)दिलमान वली हाल मलेसिया २८००

१२)राम बहादुर पुन हाल मलेसिया २०००

१३)बब्लु बुढा हाल मलेसिया २०००

१४)बिशाल बिसी हाल मलेसिया १५००

१५)प्रमोद भट्टराई हाल दुबई ५०००

१६)पुरन चन्द पुन हाल दुबई ४२००

१७)नविन वली हाल दुबई ३६००

१८)विजय घर्ती हाल दुबई ३५००

१९) पुर्ण घर्ती हाल दुबई ३५००

२०)विकाश आले हाल दुबई ३५००

२१)धपेन्द्र रोका हाल दुबई ३५००

२२)सुदीप घर्ती हाल दुबई ३०००

२३) सञ्जय खाती हाल दुबई २०००

२४)नविन केसी हाल ईराक २०००

२५)लक्ष्मण दर्लामी हाल कोरोसिया १५००

२६)सुमन पुन हाल माल्टा ३०००

२७) सुर्य बहादुर बुढा हाल माल्टा ३०००

२८)किसान राना मलेसिया २८००

जम्मा ७९, ७५५ /-

मा प्रकाशित