अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस अध्यक्षमा : पोख्रेल

गणतन्त्रनेपाल समाचारदाता

अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस दाङको ९ औँ क्याम्पस सम्मलेन सम्पन्न भएको छ । सम्मेलनले प्रशान्त पोख्रेलको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको छ ।

जसको अध्यक्षमा प्रशान्त पोख्रेल, उपाध्यक्षमा किरण घर्ती मगर, सिमा घर्तीमगर र कमल रेउले रहनु भएको छ भने सचिबमा झकेन्द्र परियार सह सचिबमा कुलराज बिस्ट, शिक्षा भुसाल र अस्मिता अधिकारी रहनु भएको छ भने कोषाध्यक्षमा कामना शर्मा रहनु भएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID