अति भएपछि खति हुन्छ : माओवादी प्रवक्ता श्रेष्ठ

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अति भएपछि खति हुने टिप्पणी गरेका छन् ।

आज सर्वोच्चले २० मन्त्रीलाई पदमुक्त गरिदिएपछि उनले सामाजिक सञ्जालमा भनेका छन्,‘अति भए पछि खति हुन्छ नै। सर्वोच्च अदालतको पछिल्ला फैसलाहरूले प्रम ओलीले चालेका असंवैधानिक, अलोकतान्त्रिक एवं राष्ट्रिय हित प्रतिकुल निर्णयहरुलाई बदर गरिदिएको छ।’

उनले संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले एक हदसम्म रोकेको पनि बताएका छन् ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID