
सामाजिक सञ्जालमा बधाई पाएपछि गुलशन भन्छन्ः एसइई दिएकै छैन, ‘रिजेल्ट’ कसरी आयो ?भनेर प्रश्न गरेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुलशन झाले आफूले एसइई परिक्षा नै नदिएको बताएका छन् ।
जिम्बावेमा विश्वकप छनोट प्रतियोगिता खेलेर शुक्रबार स्वदेश फर्केका झले विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा सो कुरा बताएका हुन्।
बिहीबार सार्वजनिक भएको राष्ट्रिय परिक्षा बोर्डको नतिजा पछि सामाजिक सञ्जालमा गुलशनले एसइई उत्तीर्ण गरेको भन्ने नतिजाफल ‘भाइरल’ भएको थियो।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





