
गढवा, २८ जेठ। स्वर्गद्वारी दर्शन गरि फर्किएको गाडी दुर्घटना भएको छ । स्वर्गद्वारी दर्शन गरि फर्कदा स्वर्गद्वारी-भीङ्ग्री सडक खण्डमा माथिको घुम्ति बाट तल्लो घुम्तीमा खसेकाे थियाे । गाडीमा ८ जना यात्रु रहेका छन् ।
दुर्घटनामा परेका सबैलाई अस्पताल पुर्याइएकाे छ । प्रत्यक्ष दर्शीहरूले सबैकाे मृत्युु भइसकेकाे बताए पनि डाक्टरहरूले यसकाे बारेमा अझै पुष्टि गरेका छैनन् ।
चालकाे लाइसेन्स हेर्दा उहाँको ठेगाना लमही उल्लेख गरिएकाे छ ।उक्त गाडि दाङको हुन सक्ने अनुमान गरिएको घटनास्थलबाट पत्रकार जीवन हमालले जानकारी दिनुभएको छ । थप बिवरण आउन बाकी रहेको छ।
मा प्रकाशित
