
काठमाडाैं । अब सरकारी अस्पतालसँगै निजी अस्पतालमा पनि कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने व्यवस्था सरकारले गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुसँग कोभिड–१९ केयर युनिट सञ्चालनसम्बन्धी सम्झौता गरी नि:शुल्क सेवा प्रदान गर्ने व्यवस्था गरेको हो । यी अस्तालहरुमा स:शुल्क सेवा लिन्छु भनेको खण्डमा स:शुल्क सेवा प्रदान पनि गर्न सकिनेछ ।
मा प्रकाशित
