
दाङ, २ फाल्गुन। लुम्बिनी प्रदेश सरकारले प्रदेश भरीका लागि बुधवार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
लुम्बिनी प्रदेशको स्थापनाको अवसर पारी प्रदेश सरकारले बिदा को घोषणा गरेको छ।
प्रदेश आन्तरिक ममता, कानुन तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै बिदा भएको जानकारी गराएको छ।
प्रदेश सरकारको २१ चैत २०७८ को निर्णय बाटै प्रदेशभर स्थापना दिवसको उपलक्ष्यमा फाल्गुन ३ मा दिने निर्णय भएको थियो।
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']



