प्रेस चौतारी नेपाल दाङ शाखाको २५ औं स्थापना दिवसको अवसरमा महिला भेला सम्पन्न

दाङ २३ माघ । प्रेस चौतारी नेपाल दाङ शाखाको २५ औं स्थापना दिवसको अवसरमा महिला भेला दाङको तुलसीपुरमा सम्पन्न भएको छ।

प्रेस चौतारी नेपाल दाङ शाखाको २५ औं स्थापना दिवसका अवसरमा आइतबार दाङको तुलसीपुरमा महिला भेला सम्पन्न भएको हो।

सम्पन्न भेलाले दिप्तीशीखा चौधरीको संयोजकत्वमा प्रेस चौतारी महिला विभाग गठन गरिएको जनाएको छ ।

जसको उपसंयोजकमा लक्ष्मी पोख्रेल, सचिवमा सुरक्षा चौधरी, सदस्यहरूमा प्रेम कुमारी बुढामगर, मनु डिसी, रोमा पुनमगर, लगायत रहनु भएको छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *