नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने बिरुध्द यौन दुर्व्यवहार उजुरी

गणतन्त्रनेपाल समाचारदाता

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने यौन दुर्व्यवहार सम्बन्धि उजुर परेको छ।

जिल्ला प्रहरी कार्यालय टेकुमा लामिछाने विरुद्ध प्रहरीमा उजुरी परेको हो । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो ।

प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि गरेको छ । तर थप बताएको छैन । कप्तान लामिछाने भने हाल देश बाहिर रहेका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']