काभ्रेमा तीन वर्षपछि डेंगु संक्रमण
गणतन्त्र नेपाल समाचारदाता

जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो । पनौती नगरपालिका–५ सुब्बागाउँका एक ६८ वर्षका पुरुष डेङ्गुको सङ्क्रमणका कारण धुलिखेल…

वडाध्यक्षलाई पोखरीमा चोबल्ने डीएसपीलाई कारवाही गर्न माग
गणतन्त्र नेपाल समाचारदाता

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एक वडाध्यक्षलाई धकेलेर पौडी पोखरीमा चोबल्ने प्रहरी अधिकारीलाई नेकपा एमालेले कारबाही गर्न माग गरेको छ । आइतबार नगरसभा स्थगित गरेको विरोधमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख…

भारतमा राष्ट्रपति चयनका लागि मतदान जारी
गणतन्त्र नेपाल समाचारदाता

भारतले आज नयाँ राष्ट्रपति चयन गर्दैछ । जसका लागि संसदसहित विभिन्न राज्यका विधानसभामा मतदान जारी छ । भारतको राष्ट्रपतिका लागि सत्तारुढ दलले राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीए अर्थात् झारखण्डकी पूर्व गभर्नर द्रौपदी मुर्मूको उमेदवारी रहेको छ भने विपक्षी दलले पूर्वमन्त्री यशवन्त…