नेपाल टी–ट्वान्टी लिग : चार टिम घोषणा, दुई टोली आउन बाँकी
.नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिमहरू सार्वजनिक भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले ६ टिम मध्य चार टिमहरू आज सार्वजनिक गरेको हो । सार्वजनिक टिमहरूमा कान्तिपुरको कान्तिपुर क्यापिटल, नेपाली अल स्टार्सको लुम्बिनी अल स्टार्स, डायमन्ड डिजीक्याप प्रालि भारतको बिराटनगर सुपरकिङ्ग्स…