घोराही बनाऔं अभियानद्वारा मैत्रीपूर्ण महिला खेलकुद र फिल्ड सरफाई
गणतन्त्रनेपाल समाचारदाता

दाङ, माघ ३ । घोराही बनाऔं अभियानले बुघबार घोराहीको नवलपुर खेलमैदानमा महिलाहरुका लागि मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । राजनीतिक दल, जनप्रतिनिधि, सञ्चारकर्मी, पेशाकर्मीहरुको बाक्लो उपस्थिति रहेको प्रतियोगिता दिनभर सञ्चालन भएको थियो । घोराही बनाऔं अभियान लेखिएको जर्सी लगाएर…

घोराहीको नवलपुर खेलमैदानमा मंगलबार मैत्रीपूर्ण महिला खेलकूद प्रतियोगिता हुँदै
गणतन्त्रनेपाल समाचारदाता

घोराही माघ २ । घोराही बनाऔं अभियानले महिलाहरुका लागि आयोजना गर्न लागि रहेको मैत्रीपूर्ण महिला खेलकूद प्रतियोगिता–२०८० को तयारी व्यापक पारिएको छ । प्रतियोगितामा राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार, पेशाकर्मी, व्यवसायी महिलाहरुको सहभागिता रहनेछ । घोराही–१८ नवलपुरको खेलमैदानमा हुन…

स्वस्थ जिवनको लागि योग अपरिहार्य : गाउँपालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, १ माघ। स्वस्थ जिवन यापनको लागि योग अपरिहार्य रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ । योग पतञ्जली समिति गढवाले आयोजना गरेको नवौं राष्ट्रिय योग दिवशको कार्यक्रम बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष पोख्रेल सो…