लमही महोत्सवको तयारी पूरा महोत्सवको उद्घाटन मुख्यमन्त्री डिल्ली चौधरी गर्ने
शिबु खनाल

लमही, ४ माघ। दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८० को तयारी पूरा भएको छ । लमही र देउखुरीको मौलिकता तथा तथा सांस्कृतिक जगेर्ना र अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्धारा संचालित जैविक विविधता ग्रीन पार्कको प्रवद्धा गर्ने मुख्य उद्देश्यले…

लालमटिया महोत्सवमा गायक बद्री पंगेनीले बुढी आमाहरुलाई धुरुक्कै रुवाए
ओमप्रकाश गुप्ता

भालुवाङ ३ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका–२, लालमटिया टुडिखेलमा जारी छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवमा बुधबार बुढाबुढीहरु रुन थालेपछि महोत्सव स्थल नै स्तब्ध बन्न पुग्यो । महोत्सवमा बहुचर्चित लोकदोहोरी तथा जनगायक बद्री पंगेनीले गीत गाउँदै…

घोराही बनाऔं अभियानद्वारा मैत्रीपूर्ण महिला खेलकुद र फिल्ड सरफाई
गणतन्त्रनेपाल समाचारदाता

दाङ, माघ ३ । घोराही बनाऔं अभियानले बुघबार घोराहीको नवलपुर खेलमैदानमा महिलाहरुका लागि मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । राजनीतिक दल, जनप्रतिनिधि, सञ्चारकर्मी, पेशाकर्मीहरुको बाक्लो उपस्थिति रहेको प्रतियोगिता दिनभर सञ्चालन भएको थियो । घोराही बनाऔं अभियान लेखिएको जर्सी लगाएर…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID