जलवायु उत्थानशिल विपद् जोखिम न्यूनीकरण योजना निर्माण सम्बन्धी गढवामा गोष्ठी
गढवा, २९ पौष । जलवायु उत्थानशिल विपद् जोखिम न्यूनीकरण योजना निर्माण सम्बन्धी एक दिने गोष्ठी आइतबार गढवामा सम्पन्न भएको छ। गोष्ठीमा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पिपद व्यवस्थापनका लागी पुर्व तयारी आवश्यक रहेको बताउनुभयो । बिपदको राहत उद्दारको…