गुण्डुको बिहान, शब्दको आकाश
आलोक भावुक

भक्तपुरको गुण्डु छिरेँ पहिलोपटक, दक्षिण- पूर्वतिर हरियो पहाडले बोलायो नजिकै, उत्तरतिर हिमालले सेतो मुस्कान छर्यो, हावाले स्याहार्दै भन्यो  “यहाँ बस, लेख एकछिन तिमीकै ।” स्थानीय हाँसोले बाटो सजायो, सयपत्री जस्तै सरल उनका अनुहार, मिलनसार मनहरूको त्यो स्पर्शले मेरो यात्रामा नयाँ…

दिगो वन व्यवस्थापन सम्बन्धी तालिम भालुबाङमा सम्पन्न
आलोक भावुक

गढवा,३० कार्तिक। समुदायमै आधारित दिगो वन व्यवस्थापन तथा पशुपालन व्यवसायलाई सन्तुलित बनाउन लक्षित अभिमुखीकरण तथा तालिम कार्यक्रम गढवामा सम्पन्न भएको छ। गोबरडिया काष्ठ तथा फर्निचर उद्योग प्रा.लि.को आयोजनामा सम्पन्न तालिममा गढवा गाउँपालिका वडा नं. १, २ र ३ का १३…

किताब लेख्न गुण्डुमै बस्न साहित्यकार प्रियासनलाई ओलीको आग्रह
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ ३० कार्तिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले भक्तपुरको गुण्डु क्षेत्र अति नै रमणीय वातावरणीय हिसाबले पनि उत्कृष्ट, यहाँबाट विभिन्न हिमालहरु देखिने भएका कारण किताबहरू लेख्न, कविता लेख्नका लागि गुण्डुमा बस्न आग्रह गर्नुभयो । प्रेस चौतारी…